All products
स्पिरुलिना (Spirulina)

Nutraceutical Supplements

स्पिरुलिना (Spirulina)

सक्रिय तत्त्वहरू गामा लिनोलेनिक एसिड, नेचुरल प्रोटिन, ब्लु-ग्रीन एल्गी, एन्टीअक्सिडेन्ट र क्लोरोफिल। फाइदाहरू विकार रगतलाई सुद्ध पार्ने, पाचन प्रक्रियामा सहयोग पु¥याई बालबालिका तथा बुढाबुढीमा शक्ति प्रदान गर्छ। रक्त तथा स्वासप्रश्वास प्रणाली बलियो बनाउँछ। आमाको दूधमा पाइने तत्त्व सहित पाइने भएकाले अमृत समान छ।