
Nutraceutical Supplements
जिन्सेङ (Ginseng)
सक्रिय तत्वहरू जिन्सेनोसाइड, एण्टीअक्सिडेन्ट, भिटामिन्स, सापोनिन्स, एण्टीइन्फ्लेमेसन एजेन्ट आदि। फाइदाहरू प्रतिरक्षा प्रणाली बढाउने, ब्लड सुगर लेभल घटाउने, कन्सन्ट्रेसन दिने, गहिरो निन्द्रा र यौन दुर्बलता हटाउने।

