All products
यार्सा (Yarsha)

Nutraceutical Supplements

यार्सा (Yarsha)

सक्रिय तत्वहरू भिटामिन्स, पोलिस्याकराइड्स, कर्डिसेपिन्स, कर्डिसेपिक एसिड, एन्टी एजिङ र लिपोलाइटिक। फाइदाहरू परम्परागत हिमालयन औषधि र चाइनिज परम्परागत औषधिको रूपमा उपयोगिताले मानव शरीरका महत्वपूर्ण अंगहरूलाई पूर्ण रक्षा गर्छ। कोष सफाई र मर्मत गर्ने, क्यान्सर, ट्युमर र यौन जन्य समस्यामा अति उपयोगी छ।