All products
नोनी (Noni)

Nutraceutical Supplements

नोनी (Noni)

सक्रिय तत्वहरू पोलिफेनोल, एन्थीफंगल, एण्टीब्याक्टेरियल, पेन रिलिभर, एण्टीक्यान्सर एजेन्ट, एण्टीअक्सिडेन्ट आदि। फाइदाहरू कुनै पनि प्रकारका ट्यूमरलाई घटाउने, ब्लड प्रेसर तथा कोलेस्ट्रोल लेभल घटाउन उपयोगी, महिला तथा महिनावारीमा अति उपयोगी र ब्रेन टनिक, हरेक उमेरको मानव शरीरका लागि उपयोगी।