All products
रेइशी (Reishi)

Nutraceutical Supplements

रेइशी (Reishi)

सक्रिय तत्वहरू रिउमिनेसन, पोलिसेक्राइड्स, ट्रिटरपेनोइड्स, अर्गानिक जर्मिनियम, एडिनोसिन, गानोडेरिक एसिड, एन्टीअक्सिडेन्ट, प्रतिरोध क्षमता प्रवर्धक आदि। फाइदाहरू सेल्स पुनः निर्माणको राजा मानिन्छ। शरीरको कोषमा रहेको विष, विकार सफा गरी कोष मर्मतमा सहयोग पुर्‍याउँछ। क्यान्सरस सेल्स, ट्युमर रोगी केमोथेरापी प्रभावकारी बनाउँछ। स्नायु समस्याका लागि अति उपयोगी।